DeepU`Jung Shirpaili
-
DeepU`Jung Shirpaili posted an update 2 days ago
भगवान, मेरो भाग्यलाई दौडाउन हतार नगरे पनि हुन्छ, म जवान छु। थाकेर फेरि उठ्ने सामर्थ्य अझै बाँकी छ। तर बुबाआमाको समयचाहिँ घडीको काँटाजस्तै बोल्दैन…तर चुपचाप सकिँदैछ। मेरो एउटा सफलताको प्रतीक्षामा उहाँहरूले आफ्ना चाहनाहरू कुनै पुरानो बाकसमा थन्काएर आफ्नै सपना मेरो नाममा सुम्पिनु भयो। दश नङ्ग्रा खियाएर, ढाड झुकाएर, आँखामा आँसु…